कलाकार पदमप्रसाद पौडेलको निधन

काठमाडौं । वरिष्ठ कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ । पौडेलको ९२ वर्षको उमेरमा निधन भएको हो । पौडेल लामो समयदेखि दमको रोगबाट पीडित थिए । उनको मंगबार दिउँसो निधन भएको अभिनेता एवं चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का जानकारी दिएका हुन् । अध्यक्ष खड्काको अनुसार मंगबार साँझ पशुपति आर्यघाटमा पौडेलको पार्थिव शरिरको अन्त्येष्टि गरियाे … Continue reading कलाकार पदमप्रसाद पौडेलको निधन